गजल

गजल
गजल
धर्मेन्द्र तिम्सिना “”क्षितिज”” - बुधबार १३ डिसेम्बर २०२३
मिहिनेत गरेर वर्षौंपछी उसले झुपडी बनाएको छठग्नेले कसरी एक महिनामै महल ठड्याएको छ मन नपरेकोले आएर यसो धाप मारेको मात्र के थियो मुटु प्वाट्टै फुट्यो भन्ने समाचार बाहिर आएको छ तिमी आज पसिना बग्दा उफ...
चेत्छौ ?
चेत्छौ ?
Admin - मङ्गलबार ५ डिसेम्बर २०२३
घुर्दै गर विरानाले हानेपछि चेत्छौ तिमीफुक्तै गर सिमानाले बानेपछि चेत्छौ तिमी।देश बनाउँछौं भन्नेहरु सिरकभित्र पस्तै गरतिम्रा बानी पराईले जानेपछि चेत्छौ तिमी।सोच, सोच्न छुट छ यहाँ सगरमाथ, बुद्ध मेरो सोच...
गजल
गजल
Admin - मङ्गलबार ५ डिसेम्बर २०२३
तुक्काको याद आउँछ अनि उखानको याद आउँछ जिन्दगीले देखेको त्यो सुनौलो बिहानको याद आउँछ खोइ के गरिन होला र मैले मेरो इतिहास जोगाउन इतिहासलाई पैसामा गराइएको अवसानको याद आउँछ झुपडीले दिएको कुहिएको...
मिहिनेत गरेर वर्षौंपछी उसले झुपडी बनाएको छ
मिहिनेत गरेर वर्षौंपछी उसले झुपडी बनाएको छ
Admin - मङ्गलबार ५ डिसेम्बर २०२३
मिहिनेत गरेर वर्षौंपछी उसले झुपडी बनाएको छठग्नेले कसरी एक महिनामै महल ठड्याएको छ मन नपरेकोले आएर यसो धाप मारेको मात्र के थियो मुटु प्वाट्टै फुट्यो भन्ने समाचार बाहिर आएको छ तिमी आज पसिना बग्दा उफ...
तिमीलाई अँगाल्नु गल्ति भएछ
तिमीलाई अँगाल्नु गल्ति भएछ
Admin - मङ्गलबार ५ डिसेम्बर २०२३
तिमीलाई अँगाल्नु गल्ति भएछ सिरानी सम्झेरबगाउन त बगाउँछु आँसु नहरको पानी सम्झेरतिम्रो व्यवहारले मानसिकता नै बिगार्यो किन होलाग्छ! बहिष्कार गरौं छुल्याहा बानी सम्झेरकति मरेछन् कति मर्छन् होला पिसिएर षड्...