तिमीलाई अँगाल्नु गल्ति भएछ

Admin · मंसिर १९, २०८० २:१० PM
Cover Image for News

तिमीलाई अँगाल्नु गल्ति भएछ सिरानी सम्झेर
बगाउन त बगाउँछु आँसु नहरको पानी सम्झेर

तिम्रो व्यवहारले मानसिकता नै बिगार्यो किन हो
लाग्छ! बहिष्कार गरौं छुल्याहा बानी सम्झेर

कति मरेछन् कति मर्छन् होला पिसिएर षड्यंत्रमा 
करोडौं उडाई दियौ पसिनाको मोल खानी सम्झेर

पर्खिन्छु! समय आउँछ होला मेरो पनि एक दिन
उडाई दिनेछु तिमीलाई दिने मट्टि खरानी सम्झेर।

टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
"बा"
"बा"
Admin - बुधबार ३ जनवरी २०२४
गजल
गजल
बालकृष्ण गजुरेल - बिहिबार १४ डिसेम्बर २०२३
गजल
गजल
दीर्घ बहादुर शाही"कवि" - बिहिबार १४ डिसेम्बर २०२३
गजल
गजल
धर्मेन्द्र तिम्सिना “”क्षितिज”” - बिहिबार १४ डिसेम्बर २०२३