रूबाइ

पातलो अन्तरे · मंसिर २७, २०८० २:५९ PM
Cover Image for News

मैले आफैँलाई स्वीकारेँ, प्रगति नै प्रगति भो
उनीले मलाई स्वीकारीन् झनै उन्नति भो
हामीले एक अर्काको अस्थित्व कहिले मर्न दिएनौँ
सन्तान भए खुशी बढ्यो लाखौँको सम्पति भो 

पातलो अन्तरे

ट्यागहरू:
सहित्य रूबाइ
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू