लेखक Adminको लेखहरू

खै के गुमाएँ, खै के पाएँ
खै के गुमाएँ, खै के पाएँ
Admin - बुधबार ३ जनवरी २०२४
खै के गुमाएँ, खै के पाएँबाच्नुको अर्थ खोज्दा खोज्दै ।समयले डाॅडो काटेको पतै भएन अचानक ऐठन भो ।सकस भो औधीपृथ्वी नै भासिए झैँ ।सबै तिर नियाल्छुनिसन्देह, अँध्यारो मात्र देख्छु ।सबै आडम्बरका मुखौटा धारीहर...
लोहितकिनारका गोठ र गोठालाहरू"
लोहितकिनारका गोठ र गोठालाहरू"
Admin - सोमबार १ जनवरी २०२४
लोहितकिनारमा गोठालाहरूले भीम छपडीमा गोठको संसारी पूजा गर्दैछन्।अन्तरे,रुद्र,घिसिङ कान्छो,थारु जेठा,खत्री कान्छा,पौडेल बा,कोइराला काँइला,थपलिया भिनी,गोदार जेठा,उजुरे बा,सानो भाई लगायत सबै गोठाला र महाज...
तिमीले छोएको पानी चल्दैन!!
तिमीले छोएको पानी चल्दैन!!
Admin - बुधबार २७ डिसेम्बर २०२३
तिमीले छोएको पानी चल्दैन!!!तिमीले छोएको पानी चल्दैनचल्दै चल्दैन यार!चल्दै चल्दैन।तिमी अाफैं भन न यार !अालो छाला सिउंदा सिंउंदैको हातलेथाङ्नाथरा सिलाउंदै गरेका हातलेगोल फलाम र कोहिला खेलाएका हातले गोवर...
मार्छ  वर्षेनी  हजारौं  जनता पखालाले मार्छ
मार्छ वर्षेनी हजारौं जनता पखालाले मार्छ
Admin - बुधबार २० डिसेम्बर २०२३
मार्छ वर्षेनी हजारौं जनता पखालाले मार्छ मेरो देशमा जीवनजल सम्म नदिने सरकार छ यतिबेला लागिरहेछ संसारकै धनी मै हूँ यतिबेला आमाको काखमा मेरो निधार छ ठिक चलेको हुन्छ समय बच्पन मै मान्छेले फेरि बच...
साकार, कोइराला र लुईंटेललाई कृष्णभूषण बल सिर्जना पुरस्कार र सम्मान
साकार, कोइराला र लुईंटेललाई कृष्णभूषण बल सिर्जना पुरस्कार र सम्मान
Admin - बिहिबार १४ डिसेम्बर २०२३
नेपाली साहित्यका आधुनिक कवि कृष्णभूषण बलको स्मृतिमा विराटनगरमा स्थापित कृष्णभूषण बल स्मृति प्रतिष्ठाले विसं २०७९ सालको तीन पुरस्कार सम्मानको घोषणा गरेको छ ।प्रतिष्ठानले जारी गरेको प्रेस विज्ञप्तिका अन...
लीलबहादुर क्षेत्रीलाई रु ६ लाखको स्वीकारोक्ति सिद्धि पुरस्कार समर्पण
लीलबहादुर क्षेत्रीलाई रु ६ लाखको स्वीकारोक्ति सिद्धि पुरस्कार समर्पण
Admin - बिहिबार १४ डिसेम्बर २०२३
स्वीकारोक्ति फाउन्डेसनले सन् २०२२ मा अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्ग शहरमा सम्पन्न जिविएलओको अन्तरराष्ट्रिय सम्मेलनका अवसरमा घोषित “स्वीकारोक्ति सिद्धि पुरस्कार” लीलबहादुर क्षेत्रीलाई समर्...
स्वीकारोक्ति सिद्धि पुरकारबाट साहित्यकार लिलबहादुर क्षेत्री सम्मानित
स्वीकारोक्ति सिद्धि पुरकारबाट साहित्यकार लिलबहादुर क्षेत्री सम्मानित
Admin - बिहिबार १४ डिसेम्बर २०२३
भारतको आसाम निवासी नेपाली साहित्यिक श्रष्टा लिलबहादुर क्षेत्रीलाई स्वीकारोक्ति फाउण्डेसनको स्वीकारोक्ति विश्व यात्रा २०२३ को अभियानका दौडानमा क्षेत्रीलाई ६ लाख नेपाली नगद सहित ‘स्वीकारोक्ति सिद्धि पुर...
‘म’ को हुँ?
‘म’ को हुँ?
Admin - बिहिबार १४ डिसेम्बर २०२३
‘म’ को हुँ? म न शरीर हुँ न त शरीरको अंग म न इन्द्रिय हुँ न त इन्द्रियको कर्म म न मन हुँ न त मनको विकार म न बुद्धि हुँन त बुद्धिको गुण पंचतत्व:पृथ्वी,जल,अग्नि,वायु,आकाशद्वारा निर्मित-न शरीर हुँ, न भावा...
हामी शरणार्थी होइन
हामी शरणार्थी होइन
Admin - बिहिबार १४ डिसेम्बर २०२३
मेरो प्रिय साहित्यकारतिमी किन घरीघरी आफ्नो भुगोल लाइ नाघेरमेरो सिमाना भित्रका सुकुम्बासी कथाकारको कथा निफन्न आउँछौ ?तिमीलाई लाग्दो होलातिमी तिम्रो मुलुकका असल नागरिक अनि हामी यस मुलुकका शरणार्थी ?तर म...
नारायण गोपाल स्मृति तथा गोपाल योञ्जन स्मरण कार्यक्रम, श्रष्ठा परियारलाई अभिनन्दन
नारायण गोपाल स्मृति तथा गोपाल योञ्जन स्मरण कार्यक्रम, श्रष्ठा परियारलाई अभिनन्दन
Admin - सोमबार ११ डिसेम्बर २०२३
बिर्तामोड । स्वर सम्राट नारायण गोपालको ३३ औं स्मृति दिवसको अवसर पारेर झापाको बिर्तामोडमा नारायण गोपाल स्मृति तथा गोपाल योञ्जन स्मरण कार्यक्रम सम्पन्न भएको छ ।नाराणय गोपाल स्मृति दिवस आयोजना समिति तथा...
केवीआर क्रिएशनद्वारा दिव्य कञ्चन साहित्यिक पत्रिका विमोचन
केवीआर क्रिएशनद्वारा दिव्य कञ्चन साहित्यिक पत्रिका विमोचन
Admin - सोमबार ११ डिसेम्बर २०२३
बिर्तामोड । देब बाँस्कोटा , केवीआर क्रिएशन ग्रुप झापाले सृजनाको संगालो साहित्यिक पत्रिका दिव्य कञ्चन प्रकाशनमा ल्याएको छ । कला र साहित्यमा रुपान्तरित सृजना भन्ने मूल नाराका साथ फरक पृष्ठभूमिका प्रतिभा...
स्वीकारोक्ति फाउन्डेसनले लीलबहादुर क्षेत्रीलाई ६ लाख नेपाली नगद सहित स्वीकारोक्ति सिद्धि पुरस्कार हस्तान्तरण
स्वीकारोक्ति फाउन्डेसनले लीलबहादुर क्षेत्रीलाई ६ लाख नेपाली नगद सहित स्वीकारोक्ति सिद्धि पुरस्कार हस्तान्तरण
Admin - सोमबार ११ डिसेम्बर २०२३
स्वीकारोक्ति फाउन्डेसनले नेपाली साहित्यका मुर्धन्य व्यक्तित्व लीलबहादुर क्षेत्रीलाई ६ लाख नेपाली नगद राशिसहित स्वीकारोक्ति सिद्धि पुरस्कार हस्तान्तरण गरेको छ। स्वीकारोक्ति फाउन्डेसनले संचालन गरेको स्व...