एकोरो माया

डिपी शर्मा मैनाली · मंसिर २८, २०८० ५:२६ PM
Cover Image for News

**एकोरो माया मात्र पो परेछ मेरो तिमीलाई ...** 


(मन्न त पककै पराएकै थिए होला मैले नै तिमीलाई)×2
तर हुन्छ, बश भनेनौ नि तिमीले कहिले पनि मलाई

(बिश्वास पनि त दिलाएकै थिए होला मैले तिमीलाई)×2
तर पनि त कहिले बिश्वास गरेनौ नि तिमीले मलाई

(बिते छन्न ति अति अमूल्य समय हरू बेकार मा मेरा)×2
अनि टाडिएर पो गएछन बाटाहरु पत्तै नपाईकन हाम्रो

(बडेछन अबिस्वासका ठुला-ठुला खाल्टाहरू हामी बिच)×2
र टुक्रृए पो गएछन् ती कलीला सुन्दर सपनाहरु हाम्रा

(पाईने त आखीरिमा रहेछ सबैले आफ्नै कर्मको फल)×2
तेसैलेत होला अझ छैन पाएको हामीले जे चाहे जति

(जे भो,भैगो अब माफ गरि दिएको छु, मैले चै तिमीलाई)×2 
(खालि एकोरो माया मात्र पो परेछ मेरो देश तिमीलाई) ×3 

ट्यागहरू:
सहित्य संगित कला literature
टिप्पणीहरू
User
Karna Gurung
४ महिना अगाडि

Dherai dherai badhai chha sir. It’s really creative and beautiful article.

Shiva kumar rai
४ महिना अगाडि

अत्यन्तै सुन्दर कविता ।। नेपाली साहित्य चाैतारीले धेरै साहित्य प्रेमी सर्जकहरूकाे भावना र सृजनाहरूलाई पाेख्ने ठाउँ दिनु भएकाे मा धेरै अाभारी छु। साहित्यकाे प्रयाेग बाट देशमा मात्रै नभएर विश्वमा जन चेतना , बिकास र परिवर्तनकाे बिगुल फुक्न सकिन्छ।

सम्बन्धित पोस्टहरू
गीत-कता हिड्यौ मैसाब
गीत-कता हिड्यौ मैसाब
"Diyalo" Susan Majhi - बुधबार १३ डिसेम्बर २०२३