गजल

Shekhar Koirala · मंसिर २७, २०८० ३:०४ PM
Cover Image for News

तिमी गायक संगीतकार अथवा गीतकार बन
मानवले गुन्गुनाउने र सुनाउने गिटार बन

आफ्नाले कहिले उचाल्छन् कहिले पछार्छन्
जे होस् माधुर्य  धुन सुनाउने सितार बन

आवाज धुन र बाजाको मिश्रण गरौंला मिलेर
युद्ध जितेर फर्किने ति ध्वनि र तरवार बन

तिम्रो अंश कति हो, कति असुल गर्नु पर्छ थाहा छ?
तिमी आफै अदालत,थाना,सिपाही र हवलदार बन

ट्यागहरू:
सहित्य गजल
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
"बा"
"बा"
Admin - बुधबार ३ जनवरी २०२४
गजल
गजल
बालकृष्ण गजुरेल - बिहिबार १४ डिसेम्बर २०२३
गजल
गजल
दीर्घ बहादुर शाही"कवि" - बिहिबार १४ डिसेम्बर २०२३
गजल
गजल
धर्मेन्द्र तिम्सिना “”क्षितिज”” - बिहिबार १४ डिसेम्बर २०२३