गजल

Shekhar Koirala · मंसिर २७, २०८० ३:०१ PM
Cover Image for News

दिल हराएर सयौं मायाको अवतारी भएको छु
पुजीने पथ्थर भईछन् उनी म पुजारी भएको छु 

दाहिने देब्रे दुबै पट्टि ठाउँ छ डेरा गरे हुन्छ भनें
कहिले काट्ने त कहिले मुसार्ने दारी भएको छु

मात्र अन्तरिक्षको भ्रमण गर्ने कोसिस जारी थियो 
ब्रम्हाण्ड सबै साथमा फेरो मार्ने सवारी भएको छु

मायामा रोपेको बाली ह्वात्तै धोकाले उजाड्यो,
मनको ढिकुटी रित्तै भयो,भिखारी भएको छु 

ट्यागहरू:
सहित्य गजल
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
"बा"
"बा"
Admin - बुधबार ३ जनवरी २०२४
गजल
गजल
बालकृष्ण गजुरेल - बिहिबार १४ डिसेम्बर २०२३
गजल
गजल
दीर्घ बहादुर शाही"कवि" - बिहिबार १४ डिसेम्बर २०२३
गजल
गजल
धर्मेन्द्र तिम्सिना “”क्षितिज”” - बिहिबार १४ डिसेम्बर २०२३