गजल

Shekhar Koirala · मंसिर २७, २०८० ३:०५ PM
Cover Image for News

बा-लाई हेर्यो उ बेलाको म जवान जस्तै देखिन्छन्
उनकै पुरानो तस्विर भन्दा त झन् मस्तै देखिन्छन् 

यो ज़माना उस्तो होकि यस जमानाका मान्छेहरू 
आफैंले खिचेको आफ्नै फोटो र उ उस्तै देखिन्छन्

उ बेलाको यन्त्रको पिडा खिचीदिनेलाई थाहा छ
पाँच वटै प्वाल भए नि त्यो भन्दा सस्तै देखिन्छन्

तस्विर खिच्नेले सेतो कालो मिलाएर खिचे होलान्
किन हो खिच्ने र खिचाउने आजकल दुरूस्तै देखिन्छन् 

ट्यागहरू:
सहित्य गजल
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
"बा"
"बा"
Admin - बुधबार ३ जनवरी २०२४
गजल
गजल
बालकृष्ण गजुरेल - बिहिबार १४ डिसेम्बर २०२३
गजल
गजल
दीर्घ बहादुर शाही"कवि" - बिहिबार १४ डिसेम्बर २०२३
गजल
गजल
धर्मेन्द्र तिम्सिना “”क्षितिज”” - बिहिबार १४ डिसेम्बर २०२३