गजल

"बा"
"बा"
Admin - बुधबार ३ जनवरी २०२४
"बा"लाई लागेको थ्यो"बा"लाई लागेकोथ्योछोरो जन्मेपछियो दुनियाँ जितिन्छ,संसार जितिन्छ"बा"लाई लागेकोथ्योछोरी जन्मेपछिजगत उजेलिन्छ , जीवन उजेलिन्छ।मैले एक छाक काटेरयीनलाई शिक्षा दिन सकें भनेएक दिन कसो न ना...
गजल
गजल
बालकृष्ण गजुरेल - बिहिबार १४ डिसेम्बर २०२३
कतै बिना ड्राइभर देश चल्छ कतै बस चल्छ म देशमा छु कि बिदेशमा यता अौजश चल्छ चल्न त चलेकै छ समृध्दिका हावा तथा हुरीहरु महंगी र भोकमारीमा कसरी समृध्दीको रश चल्छ ? अन्त ब्यवस्था परिवर्तन हुँदा अवस्था हुन्...
गजल
गजल
दीर्घ बहादुर शाही"कवि" - बिहिबार १४ डिसेम्बर २०२३
उस्तै देख्छु फरक केही नाइ मेरा ती गाउँ पनिदुख्या कै छन् मलम नपाइ गरिबका घाउ पनिरुडो पड्डै सुकि जादा कर्णालीका गडाअनिकालले पेट रित्तै छन् भोको छ भाउ पनिहड्डा हड्डै खुट्टा फाट्या बाटो पनि गल्योगन्तव्यमा...
गजल
गजल
धर्मेन्द्र तिम्सिना “”क्षितिज”” - बिहिबार १४ डिसेम्बर २०२३
तुक्काको याद आउँछ अनि उखानको याद आउँछ जिन्दगीले देखेको त्यो सुनौलो बिहानको याद आउँछ खोइ के गरिन होला र मैले मेरो इतिहास जोगाउन इतिहासलाई पैसामा गराइएको अवसानको याद आउँछ झुपडीले दिएको कुहिएको...
गजल
गजल
"Diyalo" Susan Majhi - बुधबार १३ डिसेम्बर २०२३
तिम्रो मेरो नजर जुद्धा मनमा केहि खास भोलजाएर मुस्कुराउँदा मनमा केहि आस भोमेरो मनको घण्टी बज्यो भेटे पछि तिमीलाईखोजे जस्तै मनको माया भेटेँ झैँ आभाष भो किन किन भेटुँ लाग्छ, मन मुटु मिले जस्तोतिम्लाई पाउ...
गजल
गजल
Shekhar Koirala - बुधबार १३ डिसेम्बर २०२३
बा-लाई हेर्यो उ बेलाको म जवान जस्तै देखिन्छन्उनकै पुरानो तस्विर भन्दा त झन् मस्तै देखिन्छन् यो ज़माना उस्तो होकि यस जमानाका मान्छेहरू आफैंले खिचेको आफ्नै फोटो र उ उस्तै देखिन्छन्उ बेलाको यन्त्रको पिडा...
गजल
गजल
Shekhar Koirala - बुधबार १३ डिसेम्बर २०२३
तिमी गायक संगीतकार अथवा गीतकार बनमानवले गुन्गुनाउने र सुनाउने गिटार बनआफ्नाले कहिले उचाल्छन् कहिले पछार्छन्जे होस् माधुर्य धुन सुनाउने सितार बनआवाज धुन र बाजाको मिश्रण गरौंला मिलेरयुद्ध जितेर फर्किने...
गजल
गजल
Shekhar Koirala - बुधबार १३ डिसेम्बर २०२३
आँखामा छल्किएका आँसुको,कफन बाँधेर गईछौमुटुको लास ,हृदयको चितापनि नाघेर गईछौ कानले खबर पुर्यायो,आत्मा बेपरवाह जल्दैछ भनेरसिङ्गो शरीरमा मायाको अगुल्टो,हानेर गईछौपिसोल्टिएका छाला,रौंहरू,चिच्यायी रहे किनए...
गजल
गजल
Shekhar Koirala - बुधबार १३ डिसेम्बर २०२३
दिल हराएर सयौं मायाको अवतारी भएको छुपुजीने पथ्थर भईछन् उनी म पुजारी भएको छु दाहिने देब्रे दुबै पट्टि ठाउँ छ डेरा गरे हुन्छ भनेंकहिले काट्ने त कहिले मुसार्ने दारी भएको छुमात्र अन्तरिक्षको भ्रमण गर्ने क...
गजल
गजल
Shekhar Koirala - बुधबार १३ डिसेम्बर २०२३
मनले किन मन भनेन,मनलाई नै दण्ड हुन्छ मनकै कारण मनलाई फेरि अर्कै घमण्ड हुन्छ मन मिलेन मनको आशले मनै मारेपछि पनिमनको यौवन जागेपछि मन फेरि अखण्ड हुन्छ मनमा चढाउने भेटी मनले कमाउँछ मन साटेरमन चम्काउन मद्ह...
गजल
गजल
दिलिप घिमिरे - बुधबार १३ डिसेम्बर २०२३
उस्को नजिक हुन्छु ,तिमी याद आउँछौ जब उस्लाई छुन्छु ,तिमी याद आउँछौ घरको याद आयो ,भनी उस्लाई ढाँट्दै,तिम्रै यादमा रुन्छु ,तिमी याद आउँछौ अरुको के कुरा र ,स्वयं उहिबाटतिम्रै बखान सुन्छु,तिमी याद आउँछौ ब...
गजल
गजल
कर्ण गुरुङ - बुधबार १३ डिसेम्बर २०२३
हेप्रिये !तिमीलेकहिल्यै हास्न नमिल्ने सर्त राख्यौकहिल्यै नाच्न नपाउने सर्त राख्यौमुटु चिर्ने बन्चोरोलेहृद्दय टुक्राउने खुकुरीलेनाताहरु तोडेरस्वार्थीहरुको बिचमा, तौलेर देखायौ१०० यौ उपकारएक छन्मै बिर्सि...